Logo

काठमाडौंका मेयर बालेनको चेतावनी, एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडदिन्छु !

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सरकारलाई चेतावनी दिदै एक सातामा महानगरका कर्मचारीले तलब नपाएमा सबैलाई टुकुचामा गाडिदिने बताएका छन् । बालेनले सामाजिक सञ्जालमा लेख्दै सरकारको दम्भले काठमाडौं महानगका सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब नपाएको उल्लेख गरेका छन् । उनले भनेका छन्-काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको…