काठमाडौं । जापानको दोस्रो ठूलो कार निर्माता होन्डाले अन्तरिक्ष क्षेत्रमा विस्तार गर्न खोज्दै एक प्रयोगात्मक पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षण गरेको कम्पनीले बताएको छ । सन् २०२९ सम्ममा सबअर्बिटल प्रक्षेपणका लागि प्राविधिक क्षमता विकास गर्ने आशा राखेको होन्डाले उत्तरी जापानी टापु होक्काइडोमा आफ्नो रकेटको परीक्षण उडान सञ्चालन गरेको छ । “परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ,…