Logo

तुइनखोलामा पहिरो, मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

तुइनखोलामा पहिरो, मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध



काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ ।

मुग्लिङ(नारायणगढ सडक खण्डको तुइन खोलामा ठुलो पहिरो खसेको हो । पहिरो खुलाउन कम्तीमा ४ घण्टा लाग्ने अनुमान चितवन प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्