काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरी सेवा प्रवाह गरिरहेका टेलिफोन, इन्टरनेट तथा केबल टिभी संचालकहरुले अझै पोलभाडा नतिरेको देखिएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै अझै पोलभाडा नतिरेका सेवाप्रदायकले चाँडै तिर्न ताकेता गरेको हो । गत असोजमा प्राधिकरणले करोडौं रुपैयाँ पोलभाडा नतिर्ने टेलिफोन, इन्टरनेट र केबल टिभी सेवाको लाईन काटिदिएको…