Logo

विद्युत नियमन आयोगमा रोजगारको अवसर, १ अध्यक्ष र ३ सदस्यका लागि दरखास्त आह्वान

विद्युत नियमन आयोगमा रोजगारको अवसर, १ अध्यक्ष र ३ सदस्यका लागि दरखास्त आह्वान



काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य पदका आल दरखास्त आह्वान माग गरिएको छ । अध्यक्ष, तीन सदस्य (एक महिलासहित)का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गरेर दरखास्त आह्वान गरेको हो ।

laxmi

इच्छुक र योग्य उम्मेदवारले आगामी १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदन परेकामध्ये कार्ययोजनाको मूल्यांकनका आधारमा संक्षिप्त सूचीमा परेका बढीमा ५ जनालाई कार्ययोजना प्रस्तुतिका लागि बोलाइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL