Logo

नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी सञ्चालन गर्ने, नाम दर्ताका लागि अनुरोध

काठमाडौं । नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २८ (शनिवार) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । यो दिन प्राडा रविन जोशी, डा इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म (२…