काठमार्डौं । अटोमेटिक कारहरू अहिले धेरैको रोजाईमा पर्न थालेका छन् । तर, अझै पनि म्यानुअल गियरबक्स भएका कारहरूको संख्या ठूलो छ। म्यानुअल गियरबक्स भएका कार चलाउँदा, धेरैजसो व्यक्तिहरूले त्यस्ता गल्तीहरू गर्छन्, जसले गाडी र चालक दुवैलाई हानि पुर्याउँछ। यहाँ हामी तपाईलाई यस्ता ५ ठूला गल्तीका बारेमा बताइरहेका छौँ, जुन म्यानुअल गियरबक्सको साथ कार चलाउँदा कहिल्यै…