काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्न लागि परेको छ । भिभोले आफ्नो ग्राहक केन्द्रित पहल अन्तर्गत प्रत्येक महिना २७ देखि २९ तारिखसम्म “भिभो सर्भिस डे” मनाउँदै आइरहेको छ, यसमा ग्राहकहरूले एक्सेसरिज खरिदमा विशेष छुटको लाभ लिन सक्नेछन् । कम्पनीले यस प्रभावकारी पहलमार्फत सहज रूपमा सबैभन्दा ठूलो समाधान प्रदान गर्दै उपभोक्ताहरूको…