Logo

निजी क्षेत्रका श्रमिक कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन महासंघको आग्रह

निजी क्षेत्रका श्रमिक कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन महासंघको आग्रह



काठमाडौं । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रका उद्योग र प्रतिष्ठानमा काम गर्ने श्रमिक र कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

laxmi

महासङ्घले बुधबार एक वक्तव्य जारी गर्दै उक्त आग्रह गरेको हो । शुक्रबार देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचनका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL