Logo

एनआईसी एशिया क्यापिटल र सारा नेपालबीच सम्झौता, आइडिया टु आईपिओ सेवा उपलब्ध गराउने

काठमाडौं । एनआईसी एशिया क्यापिटल र सारा नेपाल लिमिटेड बीच आइडिया टु आईपिओ (Idea to IPO) सेवा उपलब्ध गराउन दुई पक्षिय सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले आइडिया टु आईपिओ (Idea to IPO) सेवा अन्तर्गत सारा नेपाल लिमिटेडलाई संस्थागत परामर्श, शेयर रजिष्ट्रारको सेवा सहित सारा नेपाललाई आईपीओ जारी गर्ने चरणमा पुरयाई निकट भविष्यमा सर्वसाधारणहरुमा…