काठमाडौं । गत शनिबार धादिङकी स्मृति कार्की सुन्धारा आसपास घुम्न निस्केकी थिईन । धरहरा आसपास, टुँडीखेललगायत घुम्दाघुम्दै ट्वाईलेट च्याप्यो । चारैतिर खुल्ला स्थान भएकाले न साथिलाई भन्न सकिन् न कतै गएर गर्न नै सकिन् । अप्ठ्यारै भएपपछि नजिकैको काठमाडौं मलमा मन अमिलो र असजीलो मान्दै पसिन । स्मृति कार्कीकै जस्तो समस्या परेको सुनाउँछन् काभ्रेका तिलक…