Logo

एनआईसी एशिया क्यापिटलको ‘फ्लेक्सी क्याप फण्ड’को आईपीओ आजदेखि खुल्दै, न्यूनतम १०० कित्ता आवेदन दिन सकिने

काठमाडौँ । एनआईसी एसिया बैंकको प्रवर्द्धनमा एनआईसी एसिया क्यापिटलले सामुहिक लगानी कोष(म्युचुल फण्ड)का इकाईहरुको प्राथमिक निश्काशन (आईपीओ) जारी गरी बिक्री खुला गर्ने भएको छ । ‘फ्लेक्सी क्याप फण्ड’ नाम दिइएको उक्त फण्डका इकाइहरुको बिक्री खुला १९ जेठदेखि गर्ने एनआईसी एसिया क्यापिटलले जनाएको छ । प्रतिइकाई मूल्य १० रुपैयाँ अंकित दर रहने उक्त फण्ड १० करोड…