Logo

भन्सार एजेण्टको नतिजा प्रकाशित, ८६० जना उत्तीर्ण (सूचिसहित)

भन्सार एजेण्टको नतिजा प्रकाशित, ८६० जना उत्तीर्ण (सूचिसहित)



काठमाडौं । भन्सार विभागले भन्सार एजेण्टको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । विभागले गत वैशाख १६ गते सञ्चालन गरेको परीक्षाको आज नजिता प्रकाशन गरेको हो ।

laxmi

विभागले लामो समयपछि भन्सार एजेन्टको नयाँ आवेद खुलाएको थियो । लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको लिखित परीक्षामा ८६० जना उत्तीर्ण भएका छन् ।

विभागले कुल ६६० जना भन्सार एजेन्टका लागि आवेदश खुलाएको थियो । जसमा ५ हजार ६ सय १५ जनाले आवेदन दिएका थिए ।

लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको आगामी असार ५ गतेदेखि लोकसेवा आयोगसँगको सहकार्यका अन्तर्वार्ता हुनेछ ।

[googleapps domain=”drive” dir=”file/d/1JSb-BaLo3S5EiAg4ww9IKjTx1WcRbpqT/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL