Logo

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, भोलिदेखि देशभर पीडीओ नलिने र लोड नगर्ने निर्णय

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । भाडा समायोजनको माग राख्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भोलि अर्थात साउन १६ गतेदेखि आन्दोलनको घोषणा गरेको हो । बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नहुँदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन्…