Logo

सिभिल बैंक र विभिन्न ४० साझेदारबीच ग्राहकलाई छुट उपलब्ध गराउन सम्झौता, कहाँ-कहाँ पाइन्छ छुट ?

सिभिल बैंक र विभिन्न ४० साझेदारबीच ग्राहकलाई छुट उपलब्ध गराउन सम्झौता, कहाँ-कहाँ पाइन्छ छुट ?



काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सीमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर विभिन्न साझेदारहरुसंग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकले हालसम्म यस्ता विभिन्न ४० साझेदारहरु संग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोलाबहादुर विष्टले बताए ।

करीव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले गत आषाढ मसान्त सम्म रु। ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु। ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

सिभिल बैंकका ग्राहकले कहाँ कति छुट पाउँछन् ?

प्रतिक्रिया दिनुहोस्
MBL