काठमाडौं । नेपालबाट निर्यात हुने मुख्य वस्तुका रुपमा रहँदै आएको अलैचीको निर्यात घटेको छ । पछिल्लो बर्ष २ अर्ब १९ करोड ७३ लाख ६४ हजार रुपैयाँले अलैचीको निर्यात घटेको हो । गत बर्ष ७ अर्ब १ करोड ८ लाख २८ हजार रुपैयाँ बराबरको अलैची निर्यात गरेको थियो । भन्सार विभागको तथ्यांक अनुसार यो बर्ष सोही…