Logo

नेप्से सामान्य अंकले बढ्दा ४ अर्ब ६७ करोडको कारोबार, लगानीकर्ताकाे आकर्षण व्यापार र जलविद्युतमा

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा सामान्य वृद्धि देखिएको छ । कारोबार समयको पहिलो आधा घण्टामा उच्च अंकको गिरावटसहित कारोबार अवधिभर उत्तारचढाव भएको नेप्से अन्तिम समयमा १.१५ अंकले बढेको हो । बजार सामान्य अंकले बढ्दा आज ५ समुहका परिसुचक बढ्दा अनय ८ समुहका परिसुचक भने ओरालो लागेका छन् । आज बढ्ने…