Logo

कामना सेवा र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता

कामना सेवा र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता भएको छ ।

laxmi

सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने सेवामा छुट हुनेछ ।

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL