Logo

बीएमडब्लुको नयाँ विद्युतीय गाडी ‘आईएक्स-२’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । बीएमडब्ल्यूको नयाँ विद्युतीय गाडी आईएक्स२ नेपालमा भित्रिएको छ । नेपालमा बीएमडब्ल्यू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ स्पोर्ट्स एक्टिभिटी भेइकल सार्वजनिक गरेको हो । आकर्षक डिजाइन र स्मार्ट प्रविधिको संयोजनमा तयार भएको उक्त गाडीले नयाँ प्रविधि रोज्ने र वातावरणप्रति सचेत उपभोक्ताहरूका लागि उपयुक्त विकल्प प्रस्तुत गरेको छ । यस…