Logo

ग्लोबल आइएमई र बीओकेबीच मर्जरमा जान अन्तिम समझदारी पत्रमा हस्ताक्षर, ५७ अर्ब पूँजीसहित नेपालकै ठुलो बैंक बन्दै

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस अघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गाभ्ने र गाभिने…