Logo

बालेनले भने–‘सडक दूर्घटना न्युनिकरण गर्न सार्वजनिक सवारीको व्यवस्थापन गरौं’

दिगो विकास लक्ष्यका सूचक पूरा गर्न नेपालले सडक दुर्घटना, चोटपटक र मृत्युदर ५० प्रतिशत घटाउनु पर्नेकाठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौंको सार्वजनिक यातायात प्रणालीलाई भरपर्दो बनाउनुपर्ने बताएका छन् । काठमाडौँ महानगरसँगको सहकार्यमा सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लव अफ दरबारमार्गले आयोजना गरेको कार्यशालाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्…