काठमाडौं । बेलायतको सबैभन्दा धनी परिवार हिन्दुजा परिवार विभाजन हुने भएको छ । १०८ वर्ष पुरानो हिन्दुजा समूहको कुल सम्पत्ति १४ अर्ब डलर छ । हिन्दुजा दाजुभाइबीच लामो समयदेखि विवाद चल्दै आएको छ । हिन्दुजा दाजुभाइहरूमध्ये सबैभन्दा जेठा ८६ वर्षीय श्रीचन्द हिन्दुजाका वकिलहरूले हालै लन्डन अदालतमा परिवारले २०१४ को सम्झौता खारेज गर्न सहमत भएको बताए…