Logo

स्प्राइटको नेपालमा अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ । यस क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ एओ३एस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ । यो योजना स्प्राइटमा मात्र नभएर कोका–कोला र फ्यान्टाको पेट…