काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रआ आजसम्म मात्र आवेदन दिन सकिनेछ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने छ । बैंकले साउन १८ गतेबाट २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । यसबाट सामूहिक…