Logo

Global_Ime

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ, यस्तो छ नयाँ कार्यसमिति

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ, यस्तो छ नयाँ कार्यसमिति



काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित भएका छन् । क्लब हिमालय, नगरकोटमा सम्पन्न भएको संघको १३औं वार्षिक साधारणले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

laxmi bank orange saving
NABIL

नवनिर्वाचित कार्य समितिमा विजय लाल श्रेष्ठ, सनराइज क्यापिटल लि. अध्यक्ष, पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल लि., उपाध्यक्ष, रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल लि., महासचिव, मनिष नारायण जोशी, नबिल इन्भेष्टमेण्ट वैकिङग लि., कोषाध्यक्ष, नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष सदस्य, दिनेश थकाली, प्रभु क्यापिटल लि. सदस्य, नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल लि. सदस्य, मेख बहादुर थापा, एनआइविएल एस क्यापिटल लि. मानार्थ सदस्य (निवर्तमान अध्यक्ष) चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc