Logo

नगद कारोबार बढेसँगै राष्ट्र बैंकको एक्सन, अब हरेक अन्तरबैंक एटीएम ट्रान्जेक्सनमा शुल्क लाग्ने

काठमाडौं । अबका दिनमा एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएम मेशिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । यसअघि एक बैंकको एटीएम प्रयोग गरेर अर्को बैंकको एटीएमबाट प्रतिमहिना २ पटकसम्म पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था रहेकोमा राष्ट्र बैंकले त्यसरी रकम निकाल्दा हरेक कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेको हो । भुक्तानी प्रणाली सम्बन्धी…