Logo

सुनको मूल्य उकालो बाटोमा, प्रतितोला १ लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार हुँदै

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार (आज) वृद्धि भएको छ । केही दिनयता उच्च रुपमा वृद्धिसगै रेकर्ड विन्दुमा पुगेको सुनको मूल्यमा केही उतारचढाव देखिएपनि सोमबार सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ६ हजार…