काठमाडौं । उद्योगी व्यवसायीहरुले लगातार विरोध तथा गुनासो गर्दै आएको चालू पुँजी मार्गदर्शन आजदेखि लागु भएको छ । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते सार्वजनिक गरेको उक्त मार्गदर्शन कात्तिक १ देखि लागु भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले यसअघि विज्ञप्ति नै जारी गरेर यसको विरोध…