Logo

काभ्रे २ बाट प्रतिनिधिसभामा एमालेका गोकुल बाँस्कोटा निर्वाचित

काठमाडौं । प्रनिनिधि सभा सदस्यमा गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनी काभ्रे जिल्ला २ बाट एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रधिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका हुन् । बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ ल्याएका थिए । यसैगरी राष्ट्रिय…