Logo

माई खोला हाइड्रोपावरको आइपीओ आउँदै, कहिलेसम्म भर्न पाईन्छ आवेदन ?

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले यही फागुन २५ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड…