काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ ।नेपाल राष्ट्र स्रोतका अनुसार आज ४ बजेपछि संचालक समितिको बैंठक रहेको र उक्त बैंठकले पारित परेपछि मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिने भएको हो । राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीति ल्याउँदा आयात देखि कर्जा प्रबाहमा…