Logo

१० वर्षदेखि चार पाङ्ग्रे लाइसेन्स परीक्षा बन्द, जग्गा भाडामा लिईँदै

काठमाडौं । उपयुक्त जग्गा अभावमा १० वर्षदेखि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउन सकेको छैन । धौलागिरि यातयात व्यवस्था कार्यालयका अनुसार उपयुक्त जग्गा अभावमा १० वर्षदेखि रोकिएको लाइसेन्स परीक्षा (ट्रायल) का लागि आवश्यक जग्गा भाडामा भए पनि लिन खोजिएको छ । मापदण्डअनुसारको उपयुक्त जग्गा भाडामा लिएर चार पाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा…