Logo

सरकारबाट बाहिरियो राप्रपा, यस्तो छ जारी गरिएको विज्ञप्ति

सरकारबाट बाहिरियो राप्रपा, यस्तो छ जारी गरिएको विज्ञप्ति



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो । यस्तै राप्रपाले एक विज्ञप्ति जारी गर्दै सरकारबाट समर्थन फिर्ता लिएको र मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको बताएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL