Logo

आइएमई पेमा रियामार्फत डिजिटल रेमिट्यान्स पठाउँदा क्यासब्याक अफर

आइएमई पेमा रियामार्फत डिजिटल रेमिट्यान्स पठाउँदा क्यासब्याक अफर



काठमाडौँ । आइएमई पेमा अब रिया मनी ट्रान्सफर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरिएको छ ।

laxmi

विदेशमा रहेका नेपालीहरूका लागि रियाको अनलाईन प्लेटफर्मबाट पैसा पठाउँदा रू. ५० सम्मको क्यासब्याक दिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्स्फरको अनलाईन पोर्टलमा गइ आइएमई पेमा सिधै र तुरुन्तै पैसा पठाउन मिल्ने गरी व्यवस्था मिलाइएको कम्नपीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL