Logo

कालिञ्चोक हाईड्रोपावरले आइपीओ जारी गर्ने, आरविवि मर्चेन्ट बिक्री प्रबन्धकमा नियुक्त

कालिञ्चोक हाईड्रोपावरले आइपीओ जारी गर्ने, आरविवि मर्चेन्ट बिक्री प्रबन्धकमा नियुक्त



काठमाडौँ । कालिञ्चोक हाईड्रोपावरले सर्वसाधारणको लागि ६ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसको लागि आरविवि मर्चेन्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

laxmi

यसको लागि कालिञ्चोक हाईड्रोपावरको तर्फबाट अध्यक्ष ईन्दिरा पन्त र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

५ मेगावाट कालिञ्चोक हाईड्रोपावर दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा निर्माणधीन अवस्थामा छ । आरविवि मर्चेन्ट बैकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
MBL