काठमाडौं । बीमा गरेको पाँच वर्षपछि मृत्यु भएका एक जनाको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी दिएको छ । टीकापुर न।पा ०१, कैलाली घर भएका नरबहादुर साउदको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको हो । नरबहादुर साउदको गत वैशाख १६ गते क्यान्सरका कारण मृत्यु भएको थियो । साउदले…