Logo

चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक, आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमान (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गरेका छन् । आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको उनले बताए । “अन्तर्राष्ट्रिय आर्थिक परिवेश…