काठमाडौं । हिमालयन बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट जारी सूचना अन्तर्गत चैत्र ६ गते देखि २०७९ चैत्र १२ सम्म ‘ग्लोबल मनी वीक’ का रुपमा मनाइने अबधिभर देशको सातै वटा प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो । सो वित्तीय साक्षरता कार्यक्रम…