काठमाडौं । बिगत ४–५ बर्ष देखि ओरालो लागेको नेपाल दुग्ध बिकास संस्थान अहिले बेहाल स्थितिमा पुगेको छ। पूर्ण सरकारी स्वामित्वको यो संस्थान पूर्वाधार, श्रोत , साधन, सम्पर्कको दृष्टिमा सबल र सक्षम छ तथापि फोहोरी राजनीतिको कारणले हाल आएर संस्थानको अधोगति चरम बिन्दुमा पुगेको देखिन्छ। यति मजबुत संरचना र सामर्थ्य भएको संस्थानमा अहिले दैनिक आबस्यकताका आधारभूत…