काठमाडौं । एक करोड बढी गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चावहिलका नापी अधिकृतविरुद्ध मुद्दा दायर भएको छ ।नापी कार्यालय, चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीले भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । पुरी २०५२ सालमा सार्वजनिक सेवा प्रवेश गरेका थिए । उनले २०७९ असार मसान्तसम्म एक करोड…