Logo

क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परे तिब्बती मूलका बेल्जियन नागरिक दावा, प्रमाणसमेत बरामद

क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परे तिब्बती मूलका बेल्जियन नागरिक दावा, प्रमाणसमेत बरामद



काठमाडौँ । राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । विभागले काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो ।

laxmi

उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न रहेका थिए । विभागले शनिबार राति नै टोखाको एक प्रिफ्याब हाउसमा छापा मार्दै केही सामान बरामद गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL