Logo

नारायणगढ-मुग्लिन सडकखण्डमा लेदोसहितको पहिरो, सडक पुन: अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डमा लेदोसहितको पहिरो, सडक पुन: अवरुद्ध



काठमाडौं । नारायणगढ- मुग्लिन सडकखण्ड पुन: अवरोध भएको छ । आइतबार बिहान भएको अविरल वर्षापछि नारायणगढ- मुग्लिन सडकखण्डको काली खोला पुल नजिक लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

laxmi

अहिले डिभिजनको तैनाथ अवस्थामा राखिएको मेशिन उक्त स्थानमा पुगेको र पहिरो पन्छाउने कार्य जारी रहेको छ । थप पहिरो नखसेमा केहि समयमा सडक खुला हुने सडक डिभिजन भरतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL