Logo

किसानको उत्पादनलाई बजारीकरण गर्दै पोखरा महानगर : कृषि एम्बुलेन्स सञ्चालनमा

काठमाडौँ । पोखरा–१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभेंडा र तरकारी खेती उत्पादन गर्छिन्, तर उत्पादित तरकारी किन्नकै लागि भनेर अर्मलासम्म व्यापारी पुग्दैनन् । उत्पादित तरकारी बिक्री गर्न उनलाई १० किलोमिटर टाढा पोखरा–९ स्थित शान्तिवनको तरकारी तथा फलफूल बजारमा पुग्नुपथ्र्यो भने उत्पादित तरकारीले उचित मूल्य समेत पाउन मुस्किल थियो, । तर अहिले आफ्नै वडाको…