Logo

आज पनि बागमती प्रदेशसहित देशभर वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार (आज) का लागि मौसम जानकारी साझा गरेको छ। महाशाखाले पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न प्रदेशमा मौसम प्रभावित हुने जनाइएको छ। कोशी, बागमती,…