काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल मोबिलिटी एक्स्पो २०८२ का लागि स्टल बुकिङ बन्द भएको घोषणा गरेको छ। भृकुटीमण्डप, काठमाडौंमा साउन २१ देखि २५ गतेसम्म हुने उक्त प्रदर्शनीका लागि कुल ४४ वटा स्टल उपलब्ध गराइएको थियो। तर, ४८ वटा स्टलका लागि आवेदन आएपछि आयोजकले सबैलाई समेट्न थप स्टलको व्यवस्था गर्नुपरेको संघकी…