Logo

वस्तुगत संघका नवनिर्वाचित टिमको स्वागत, अध्यक्ष ढकालले भने–व्यवसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् । महासंघको वस्तुुगत परिषदले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले कतिपय अवस्थामा एक्लो प्रयासमात्र पर्याप्त नहुने हुँदा व्यवसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा राखेका हुन् । वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले राखेको…