Logo

मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको नौ सदस्य नयाँ कार्यसमिति चयन, अध्यक्षमा दिपककुमार मलहोत्रा

काठमाडौँ । मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको अध्यक्षमा दिपककुमार मलहोत्रा चयन भएका छन् । यही असोज ३ गते भएको एशोसिएसनको साधारण सभाले मलहोत्राको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । सभाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो । एशोसिएसनको उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा…