Logo

Global_Ime

राष्ट्र बैंकले खारेज गर्याे मोहर डिजिटल प्रालिको लाइसेन्स

राष्ट्र बैंकले खारेज गर्याे मोहर डिजिटल प्रालिको लाइसेन्स



काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक कम्पनी मोहर डिजिटल प्रालिको अनुमति खारेज गरिदिएको छ । कम्पनीले भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको भन्दै लाइसेन्स खारेज गगरेको हो ।
उक्त कम्पनीले भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्ने गरी २०७६ असोज ३० गते अनुमति पाएको थियो। विभागले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरूको प्रयोग गर्ने ग्राहकलाई कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न एक सूचनामार्फत आग्रह गरेको छ।

Laxmi_sunrise
Kumari

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC