Logo

कर्जा प्रवाहमा आधारदरको नयाँ व्यवस्था, अब तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजमा ऋण दिन नपाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा तीन महिनाको आधारदरलाई गणना गर्नुपर्ने व्यवस्था लागू गरेको छ । यसअघि बैंकहरुले पछिल्लो आधारदरको आधारमा कर्जा प्रबाह गर्दै आएकोमा अबका दिनमा तीन महिनाको आधारदरलाई औसतमा गणना गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । ‘कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइने छैन,’ राष्ट्र…