जीडीपीको हिसाबले भारत हाल विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो । तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर पनि तीव्र गतिमा भइरहेको छ । के भारत छिट्टै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सक्छ ? काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकअनुसार भारत हाल विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो । भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) करिब ३,७५० बिलियन…